राति रोकिएको कांग्रेस केन्द्रीय सदस्य मतगणना केहीबेरमा: २२८९ मत गन्न बाँकी, हाल शीर्ष ३५ भित्र को को छन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी रहेको छ । गएराती ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र परेका छन् ।राति रोकिएको गणना अहिले ९ बजेदेखि पुनः सुरु गरिने  निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

 ३५ को कोटाभित्र १९७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८१९ मतसहित ३५औं स्थानमा छन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।यो परिणाम अन्त्यमा परिवर्तन हुन पनि सक्छ । अझै २२८९ मत गन्न बाँकी छ । खुला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा छन् ।

शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

१ डा‍ शशांक कोइराला- १९७१

२एनपी साउद- १५३८

३ बालकृष्ण खाँण- १५०७

४ रमेश लेखक- १४५१

५ ज्ञानेन्द्र बहादुर कार्की- १४२३

६ उदय सम्शेर राणा- १४४५

७ रामहरी खतिवडा- १३९५

८ अर्जुननरसिंह केसी- १३८३

९ गोपाल मान श्रेष्ठ- १३२३

१० जिप छिरिङ लामा- १३१२

११ जितजंग बस्नेत- १२८३

१२ नैन सिंह महर-१२८२

१३ डा रामशरण महत- १२८१

१४ सुनिल बहादुर थापा- १२४६

१५ बल बहादुर केसी- १२३३

१६ दिलेन्द्र प्रसाद बडु- १२३१

१७ मोहन बहादुर बस्नेत- १२०२

१८ दिपक गिरि- ११७४

१९ सुरेन्द्र राज पाण्डे- ११५१

२० कुन्दन राज काफ्ले- ११४३

२१ सन्जय कुमार गौतम- १००१

२२ प्राडा गोविन्दराज पोखरेल- ९६२

२३ राजीव ढुंगाना- ९३५

२४ डा। गोपाल दहित- ९३१

२५ कृष्णकिशोर घिमिरे- ९२९

२६ दिनेश कोइराला-९२५

२७ बिरेन्द्र कुमार कनौडिया- ९१९

२८ इ मोहन आचार्य- ९१३

२९ अजयबाबु सिवाकोटी- ९०९

३० मदन बहादुर अमात्य- ९०८

३१ उमेश जंग रायमाझी-८९१

३२ गणेश लामा- ८८८

३३ मंगल प्रसाद थारु- ८७१

३४ मनोज मणि अचार्य-८५४

३५ केदार कार्की- ८१९

  • ४ पुष २०७८, आईतवार ०८:४५ प्रकाशित