७०० मतगणना सकियो, गगनको ५० प्रतिशत बढि मत

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

 

हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशले थापालाई पछ्याइरहेका छन् ।

नतिजा यस्तो छ

गगन थापा : ४१८
प्रकाश शरण महत :२३०
प्रदीप पौडेल : २३६
मिनेन्द्र रिजाल : १२०
विश्वप्रकाश शर्मा :२७४

  • १ पुष २०७८, बिहीबार १२:१७ प्रकाशित