महामन्त्रीमा लोकप्रीय अनुहारको टक्कर : गगनको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा लोकप्रीय अनुहारहरु छन् । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापा फरक प्यानलबाट उम्मेदवार छन् । उनीहरु तीनैजना लोकप्रीय नेता मानिन्छन् ।

प्रारम्भिक परिणामअनुसार गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् ।

संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल क्रमशस् तेस्रो र चौथो स्थानमा छन् । महतले ३१ र पौडेलले २७ मत प्राप्त गरेका छन् ।

शेखर कोइराला प्यानलबाट उठेका डा। मिनेन्द्र रिजालको २१ मत छ ।

  • १ पुष २०७८, बिहीबार ११:३३ प्रकाशित