राष्ट्रिय सभा गृहमा मतदान रोकियोः प्रतिनिधिको नाराबाजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभा गृहमा जारी मतदान रोकिए पछि प्रतिनिधिहरुले नाराबाजी गरेका छन् ।

नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ ।

मतादानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले भने हो(हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।

  • २७ मंसिर २०७८, सोमबार १६:४४ प्रकाशित