कांग्रेस महाधिवेशन अपडेट : अहिलेसम्म १३६५ मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अहिले मतदान जारी रहेको छ ।

अहिलेसम्म १ हजार ३ सय ६५ मत खसेको छ ।कांग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा  दिउँसो ३.३० बजेसम्म १३६५ मत खसेको हो ।१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  • २७ मंसिर २०७८, सोमबार १६:३४ प्रकाशित