कांग्रेस मतदानस्थल वाहिर फोटो पात्रकारको विरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नदिए पछि फोटो पत्रकारले विरोध जनाएका छन् । विरोधमा पत्रकारहरुले राष्ट्रिय सभागृहको मुख्य गेटमा नजिकै क्यामेरा भुइँमा राखेर पदर्शन गरेका छन् ।

मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई सुरक्षाकर्मीले रोके पछि पत्रकारले विरोध जनाएका थिए । बिहानैबाट फोटो खिच्न कुरेर बसेका पत्रकार ढिलो गरि सुरु भएको मतदन सुरु भए पटि फोटो खिच्न पाएका छैनन् ।

 

  • २७ मंसिर २०७८, सोमबार १२:२७ प्रकाशित