केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गण्डकीका मुख्यमन्त्री पोखरेल मत माग्न व्यस्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पतिनिधिसंग मत माग्न व्यस्त छन् ।

मतदान स्थल भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रनितिनिधिसंग पोखरेलले मतदानका लागि आग्रह गरेका हुन् ।

उनले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

  • २६ मंसिर २०७८, आईतवार १५:३३ प्रकाशित