को–को भए एमाले केन्द्रीय सदस्यमा मनोनित (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बसेको नेकपा एमालेको बैठकले केन्द्रीय सदस्य मनोनित गरेको छ ।आज बसेको बैठकले केन्द्रीय कमिटीमा सदस्य मनोनित गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका हुन्। एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईदेखि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन्।

मनोनित हुनेहरुको नामावली (सूचीसहित)
१) लालबाबु पण्डित
२) विशाल भट्टराई
३) चन्द्रमोहन गौचन
४) कृष्ण केसी
५) ऐन महर
६) रमेश पौडेल
७) सूर्य पाठक
८) हरि घिमिरे
९) पदम गिरी
१०) युवराज बाँस्कोटा
११) यज्ञबहादुर बोगटी
१२) दल फडेरा
१३) बद्री न्यौपाने
१४) रुपनारायण श्रेष्ठ
१५) उद्धव रेग्मी
१६) प्रेम दंगला
१७) भीम केसी
१८) सुवास देवकोटा
१९) हरिकृष्ण व्यञ्जनकार
२०) इन्दिरा गौतम
२१) सरस्वती चौधरी
२२) मानवीर राई
२३) यमुना रोका
२४) कल्पना चापागाईं
२५) आशा विक
२६) उमा कोइराला
२७) नैनकला ओझा
२८) मञ्जु गुरुङ
२९) इन्दिरा सञ्जेल
३०) विमला अर्याल
३१) गीता कार्की
३२) शान्ति अधिकारी
३३) रुक्मिणी राना
३४) तारादेवी गुरुङ
३५) सविता यादव
३६) विषमलाल अधिकारी
३७) रेशम लामा
३८) गोविन्द दुवाल
३९) रतननाथ योगी
४०) चन्द्रबहादुर विश्वकर्मा
४१) सहदेव बोटी
४२) बालसिंह काउछा
४३) दुर्गा प्रसाई

  • २६ मंसिर २०७८, आईतवार १४:५४ प्रकाशित