ढुंगाना र रिजाल कांग्रेस केन्द्रयि सदस्यमा निर्विरोध निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।
कांग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् ।
सो पदमा ढुंगाना, रिजाल र रायले उम्मेदवारी दिaएका थिए ।

  • २६ मंसिर २०७८, आईतवार १२:३६ प्रकाशित