निधिले दिए सभापतिमा उम्मेदवारी, उपसभापति र महामन्त्रीमा को–को छन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसको सभापतिमा नेता बिमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् ।

निधिले महाधिवेशन मिति घोषणा भएपछि छुट्टै सम्पर्क कार्यालय खोलेर सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए ।

शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो ।

निधिको प्यानलबाट उपसभापतिमा दिवेश्वरी शाह र महामन्त्रीमा राजाराम कार्की उम्मेदवारी दर्ता गरेका छन् ।

  • २५ मंसिर २०७८, शनिबार १७:२८ प्रकाशित