सभापतिमा सिंहद्वारा मनोनयन दर्ता, उप–सभापति र महामन्त्री को ?

केन्द्रभाग मिडिया

????????, ?? ?????? ?????? ?????????? ???? ????????? ???????? ???? ???????????? ???? ???? ???????? ??????????? ???? ?????? ????????? ???????? ;efkltdf k|sfzdfg l;+x / pk;efkltdf ;'hftf sf]O{/fnf pDdd]bjf/L lbFb} ? ?????? ? ????????? ???? , ????

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार राष्ट्रिय सभा गृहमा आफै उपस्थित भएर सिंहले सभापतिमा उम्मेदवारी दिएका हुन् । सिंहको तर्फबाट सुजाता कोइरालाले उप–सभापतिमा उम्मेदवारी दिएकी छिन् ।

सिंह गएको केही समयपछि महामन्त्री पदमा मनोनयन दर्ता गराउन विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।

शर्माले सिंहको प्यानलमा रहेको बताएका छन् ।

 

  • २५ मंसिर २०७८, शनिबार १६:१२ प्रकाशित