मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ र सुदुरपश्चिम प्रदेश प्रमुख परिवर्तन हुन सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
बिहीबार दिउसो मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने र राजदूत नियुक्तिका बिषयमा छलफल गर्ने छ ।

यसअघिका बैठकहरुले अन्य प्रदेश प्रमुखहरु परिवर्तन गरिसकेको छ ।

 

  • १० भाद्र २०७८, बिहीबार १३:२५ प्रकाशित