काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा लिने विश्वासको मतका लागि मत विभाजनको प्रक्रिया शुरु भएको छ ।
विश्वासको मत सम्बन्धी प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरुले राखेको धारणामा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएसँगै मत विभाजनको प्रक्रिया शुरु भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
केही बेरमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुनेछ । भौतिक दूरी कायम गरी मतदान गर्न सभामुख सापकोटाले अनुरोध गरे ।