प्रधानमन्त्रीको सम्बोधनपछि पुनः सभाहल प्रवेश गरे ओली

केन्द्रभाग मिडिया

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पुनः संसद हलमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि बोलाइएको संसद बैठकमा यसअघि आएर बाहिरिएका थिए । तर प्रधानमन्त्री देउवाले बोलिसकेपछि ओली पुनः सभाहलमा प्रवेश गरेका हुन् ।

  • ३ श्रावण २०७८, आईतवार १५:५५ प्रकाशित