प्रधानमन्त्रीद्वारा ओलम्पिक खेलाडीलाई शुभकामना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ले जापानको राजधानी टोकियोमा भइरहेको ३२औंँ ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई विजयीको शुभकामना दिएका छन्।

उनले सामाजिक सञ्जालबाट ओलम्पिकमा सहभागी खेलाडीलाई आफ्नो व्यक्तिगत तथा सिङ्गो देशको तर्फबाट शुभेक्षा एवं शुभकामना व्यक्त गरेका हुन् ।

कोरोना महामारीका बीच सुरु भएको उक्त ओलम्पिकमा नेपालबाट गौरिका सिंह, एलेक्जान्डर शाह, कल्पना परियार, सरस्वती चौधरी र सोनिया भट्ट सहभागी छन् ।

  • १० श्रावण २०७८, आईतवार १४:०६ प्रकाशित