नेपाललाई असफल राष्ट्र बनाउन एमसीसी : विप्लव

केन्द्र खबर

File photo

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई असफल राष्ट्र बनाउन एमसीसीको खेल सुरु भएको बताएका छन् । पोखरामा भएको अखिल क्रान्तीकारीको २२ औ सम्मेलनलाई सम्बोधन गदै विप्लवले एमसीसी लागू गराएर असफल राष्ट्र बनाउन अमेरिका लागि परेको बताए । उनले भने, अमेरीको ठुलो फाइदा उठाएर हिड्न चाहन्छ ।

अमेरिकाले एमसीसी नेपामा असफल आफै बनाउनी इन्डीयनहरु, अमेरीकीहरु मिलेर आफै आसफल बनाउने पार्टीलाई असफल बनाउने, नेतालाई उचाल्ने पछार्ने नेतालाई अससफल बनाउने, देशलाई असफल बनाउने अनि असफलता पछि फुट बनाएर लुट्ने यो साम्राज्यवादीको नीति हो ।

आज नेपालमा एमसीसीको नाममा डलर बोकेर आउदै छन्, एमसीसी सम्झौता भित्रैबाट अमेरिकी साम्राज्यवादका दलालहरु यहाँ घुम्नेछन् उनले भने । बाबुरामले एमसीसी संसदबाट पासै नगरी लागु गर्न पर्छ भनेको भन्दै विप्लवले बाबुराम जीले जनता बुझनुभको छैन ।

एमसीसीलाई बोकेर हिड्नु आगोको भुम्रोमा पस्नु जस्तै हो, यो कुरा राम्रोसग ख्याल गर्नुपर्यो । एमसीसी नेपाली जनतामाथी कसैले लाद्छु भन्यो भने त्यसले ठुला ठुला प्रतिरोधको सामान गर्नुपर्ने छ, विप्लवले भने ।

  • ६ आश्विन २०७८, बुधबार १८:२१ प्रकाशित