पोखरा महानगरमा उम्मेदवारी दिएका पराजुली भन्छन्, कांग्रेसको गुमेको साख फिर्ता ल्याउछु (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । महानगरेको सभापति पदको उम्मेदवारी दर्ता पछि पराजुलीले कांग्रेसको विग्रेको संगठनलाई सुदृढ र संगठित गर्ने प्रतिवद्धता गरेका छन् ।

पराजुलीले कांग्रेसको संगठन तल्लो तहसम्म सुदृढ र संगठित गर्दै गुमेको साख फिर्ता गर्ने बताएका छन् ।

के भन्छन् त पारजुली ।

  • २६ भाद्र २०७८, शनिबार १२:२४ प्रकाशित