एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको पोखरामा प्रदर्शन (तस्बिरहरु)

केन्द्रभाग मिडिया

पोखरा, २३ भदौ ।
एमसीसी चाइदैनै भन्दा पोखरामा प्रदर्शन भएको छ ।

२२ दलिय गठबन्धकको एमसीसी खारेज आन्दोलन कास्कीले एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । चिप्लेढुङगामा भेला भएका प्रदर्शनकारीले सरकार र राजनीतिक दलविरुद्ध प्रदर्शन गरेका थिए ।

राष्ट्रघाटी सम्झौता खारेज गर्, दलालहरु होसीयार, नो एमसीसी, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ लेखेका प्लेकार्ड सहित उपस्थित प्रदर्शकारी सहभागी भएका थिए ।

चिप्लेढुङगा चौतारोमा आयोजित कोणसभाा नेताहरुले ५० अर्बमा देश बेच्न लागिएको भन्दै सबै नागरिक एकताबद्ध भएर सरकारलाई दवाव दिनुपर्ने बताएका थिए । एमसीसी नेपालको पक्षमा नरहेको उनीहरुको तर्क थियो ।

 

  • २३ भाद्र २०७८, बुधबार १४:३७ प्रकाशित