वाईसीएलको संयोजकमा देवकोटा चयन

केन्द्रभाग मिडिया

पोखरा। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग ९वाईसीएल० संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

वाईसीएलको आज बसेको पहिलो पूर्ण बैठकले देवकोटालाई संयोजक तोकेको हो ।त्यस्तै सह–संयोजकमा सुबोध सेर्पालीलाई चयन गरिएको छ ।

राष्ट्रिय भेलामा नेतृत्वमा सहमति नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नै वाईसीएलका नेतृत्व छानेको हो ।

  • २२ भाद्र २०७८, मंगलवार १७:४८ प्रकाशित