Old Website
२०७९ असार १८, शनिबार
July 2, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नाटक लेखन कार्यशालाका लागि ८ जना छानिए

केन्द्र खबर केन्द्र खबर
मनोरञ्जन
२०७८ मंसिर २७ १६:१८
नाटक लेखन कार्यशालाका लागि ८ जना छानिए
ShareTweetPin

पोखरा ।

पोखरामा पौष १ गतेबाट सुरु हुने नाटक लेखन कार्यशालाका लागि ८ जना सहभागी छनोट भएका छन् ।

नाटक लेखन कार्यशालाका लागि खुल्ला रुपमा आवेदन खुलाइएकोमा कुल १५ जना आवेदक मध्येबाट ८ जना छानिएको पोखरा थिएटरका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले जनाए ।

यसरी छनोट हुनेमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी रहेका छन् । यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत छनोटमा पर्न सफल भएका छन् ।

नाटकको नमुना पठाएर आवेदन दिएका मध्येबाट सहभागी छनोट गरिएको कार्यक्रम संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बताए । ‘कार्यशालामा सहभागी हुनका लागि नाटकको नमुना पठाउनु पर्ने थियो । सहभागी हुन इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर पठाउनुभयो त्यसको आधारमा सहभागी छनोट गरिएको हो’ संयोजक गुरुङले भने ।

नाटक लेखन कार्यशाला गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेका हुन् । पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला ११ दिनसम्म चल्ने पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बताए । ‘पौष १ गतेबाट ११ गतेसम्म निरन्तर विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यशाला सञ्चालन गरिनेछ । ११ दिनसम्म पुरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउन खोजेका छौं’ कुलपति ढकालले भने ।

कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नेछन । प्रशिक्षक लामिछानेलेनै आवेदन दिएका मध्येबाट ८ जना छनोट गरेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।

‘हामीले सुचनाजारि गरि नाटकको आवेदन आह्वान गरेका थियौं । उक्त सुचनाको आधारमा १५ नाटककारले आफ्नो नाटक तोकिएको समयभित्र दर्ता गरेका थिए । १५ नाटकबाट प्रशिक्षक खगेन्द्र लामिछानेले ८ नाटककारका नाटकलाई छनोट गर्नुभएको हो’ परिवर्तनले भने । कार्यशाला पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुनेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

यस संग सम्बन्धित

भुवन केसी, सन्तोष पन्तसहित ६१ फिल्मकर्मीले सरकारी परिचयपत्र पाउदैँ

भुवन केसी, सन्तोष पन्तसहित ६१ फिल्मकर्मीले सरकारी परिचयपत्र पाउदैँ

आमा बन्दै बलिउड चर्चित हिरोइन आलिया भट्ट

आमा बन्दै बलिउड चर्चित हिरोइन आलिया भट्ट

सफल निरमाया दोहोरी सांझ १८ औ वर्षमा प्रवेश

सफल निरमाया दोहोरी सांझ १८ औ वर्षमा प्रवेश

विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया

विवाह बन्धनमा बाधिए गायिका इन्दिरा जोशी र शरद केडिया

गायिका इन्दिरा जोशीले कसिन् लगनगाँठो

गायिका इन्दिरा जोशीले कसिन् लगनगाँठो

सिक्किम सरकारले रोक लगायो ‘कबड्डी ४’को प्रदर्शन

सिक्किम सरकारले रोक लगायो ‘कबड्डी ४’को प्रदर्शन

सर्वाधिक पढिएका

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.