Old Website
२०७९ असार १८, शनिबार
July 2, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्न सक्छ : डब्लूएचओ

केन्द्र खबर केन्द्र खबर
स्वास्थ्य-जीवनशैली, समाचार, समाज
२०७८ मंसिर २२ १३:४०
आजदेखि देशैभर भेरोसेल खोप लगाईदैँ

File photo

ShareTweetPin

काठमाडौं ।

कोरोनाभाइरसविरुद्ध खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अधिकारीले बताएका छन् ।

दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो।

विश्व स्वास्थ्य संगठनका चिकित्सक डा. माइक रायनका अनुसार ओमिक्रोनको पनि अन्य भेरिएन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता छ ।‘हामीसँग उच्च क्षमता भएका खोपहरु छन् । ती सबैले हरेक प्रकारका भेरिएन्टविरुद्ध काम गर्छन् र जटिलता तथा अस्पताल भर्ना हुनबाट जोगाउन सक्षम छन्, उनले भने,त्यसैले ओमिक्रोनविरुद्ध यसले काम गर्दैन भनेर सोच्न जरुरी छैन ।’

प्रारम्भिक तथ्यांकअनुसार ओमिक्रोनले डेल्टा वा अन्य भेरिएन्टभन्दा धेरै गम्भीर बनाउँछ भन्ने देखिएको छैन ।यद्यपि दक्षिण अफ्रिकामा गरिएको एक नयाँ अध्ययनअनुसार फाइजर खोप कोरोनाभाइरसको सुरुको स्ट्रेनभन्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी रहेको दाबी गरिएको छ ।

‘ओमिक्रोनले सम्पूर्ण रुपमा शरीर खोपका कारण विकसित भएको प्रतिरोधात्मक क्षमतालाई छल्न भने नसक्ने देखिएको छ, अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरोलोजिस्ट प्रा। एलेक्स सिगलले भने, ‘हामीले १२ जनाको रगत परीक्षण गरेर हेर्दा ओमिक्रोनले सोचेजस्तो प्रभाव पारेको देखिएन ।’

उनका अनुसार पूर्व संक्रमण तथा खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने अपेक्षा गर्न सकिन्छ । त्यसमाथि बुस्टर डोज लगाएमा थप सुरक्षा प्राप्त हुने उनको दाबी छ ।

ओमिक्रोनविरुद्ध फाइजरलगायत अन्य खोप कति प्रभावकारी हुन्छ भन्ने तथ्यांक आगामी केही दिनमा सार्वजनिक हुने अपेक्षा राखिएको छ । हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले कस्तो कार्य गर्छ भन्ने अध्ययन भइसकेको छैन ।

सबैभन्दा पहिला दक्षिण अफ्रिकाले सार्वजनिक गरेको अत्याधिक उत्परिवर्तन रहेको ओमिक्रोन अन्य कोरोनाभाइरसभन्दा बढी संक्रामक भएपनि कम गम्भिर रोग लगाउने अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले बताएका छन् । बीबीसीबाट

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

यस संग सम्बन्धित

भोलि (शनिबार) पोखरा सभागृह हलमा स्पोर्टस् अवार्ड

भोलि (शनिबार) पोखरा सभागृह हलमा स्पोर्टस् अवार्ड

सर्वाधिक पढिएका

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.