Old Website
२०७९ असार १८, शनिबार
July 2, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साझा उम्मेदवार छान्न बोलाइएको पौडेल समूहको बैठकमा सभापतिका दाबेदारनै देखिएनन्

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७८ मंसिर २२ ११:२९
साँझा उम्मेदवार छान्न पौडेलसहित चार नेतालाई मंसिर २३ सम्मको अल्टिमेटम
ShareTweetPin

काठमाडौं ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी छ । मंगलबार छलफलमा जुटेका नेता बुधबार पनि छलफलमा जुट्ने भन्दै छुटेका थिए । पौडेलले बिहान ९ः३० बजे बत्तिसपुतलीको अनुपम फुडल्ण्डमा छलफलका लागि आफु पक्षका नेतालाई बोलाए पनि सभापतिका दावेदार भने कोही पनि आएनन् ।

संस्थापन इतर पक्षबाट बरिष्ठ नेता पौडेलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला सभापतिका दाबेदार छन् । अनुपम फुडल्याण्डमा केन्द्रीय सदस्य, नव निर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व जिल्ला सभापति जम्मा भएका छन् ।

बैठकमा पौडेल पुगे पनि अन्य आकाङ्क्षीहरू भने पुगेनन् । सभापतिका दावेदारहरु नआए पनि अन्य नेताहरु छलफलमा बसेका छन् । पौडेल भने बैठकस्थलबाट बाहिरिएका छन् ।

मंगलबार साँझ पनि संस्थापन इतर पक्षको बैठक बसेको थियो । बैठकपछि पौडेलले बुधबार साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

यस संग सम्बन्धित

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

एमाले अर्थमन्त्रीको जवाफ नसुन्ने, अर्थमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग

एमालेको बहिष्कारबीच तीन विधेयक पारित

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

सर्वाधिक पढिएका

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.