Old Website
२०७९ असार १८, शनिबार
July 2, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बत्तिसपुतलीमा पौडेल समुहको बैठकः को-को छन् पदाधिकारीको आकांक्षी

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ मंसिर २२ ०८:३३
बत्तिसपुतलीमा पौडेल समुहको बैठकः को-को छन् पदाधिकारीको आकांक्षी
ShareTweetPin

नेपाली काँग्रेसको चौधौँ महाधिवेशन संघारमै आइपुग्दा नेता रामचन्द्र पौडेललाई उम्मेदवार छान्न सकस परिरहेको छ । तीन दिनदेखि छलफल चलिरहे पनि पौडेलले अझै सभापतिका साँझा उम्मेदवार छान्न सकिरहेका छैनन् ।

हिजो साँझ आफूनिकट शीर्ष नेता र केन्द्रीय सदस्यहरूसँग छलफल गरेर पनि पार नलागेपछि पौडेलले आज बिहान ९ बजे बत्तिसपुतलीमा बस्ने गरी फेरि बैठक राखेका छन्।

यो बैठकमा सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र निवर्तमान जिल्ला सभापतिहरूका साथै काठमाडौंमा उपलब्ध पौडेल पक्षका महाधिवेशन प्रतिनिधिलाई पनि सहभागी गराएर सभापतिमा बलियो उम्मेदवारको खोजी गर्न लागिएको छ।

सभापतिको बलियो उम्मेदवार तय गर्न समूहमा भोटिङ गर्नेसम्मका प्रस्ताव आएको बताइएको छ तर यसो गर्दा सन्देश राम्रो नजाने भएकोले भोटिङ गर्न रोकिएको पौडेल पक्षका एक नेताले बताएका छन् ।

पौडेल पक्षलाई सभापति छान्न मात्र सकस होइन, पदाधिकारीदेखि केन्द्रीय समिति सदस्यका उम्मेदवार छान्न पनि उतिकै समस्या पर्ने देखिएको छ ।

पौडेल पक्षबाट उपसभापतिमा अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत आकांक्षी छन्। बलबहादुरले त उपसभापतिमा आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन्। अर्जुननरसिंह भने समूहलाई एकढिक्का राख्दै अगाडि बढ्नुपर्ने भन्दै समन्वयकारी भूमिकामा देखिएका छन्।

केन्द्रीय सदस्य महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी पनि वरिष्ठ नेता पौडेलनिकट छन्।

महामन्त्री पदमा पनि आकांक्षी धेरै छन्। केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र गगन थापा यो समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन्। थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने रिजाल सार्वजनिक रूपमा कुन पदमा उठ्ने भन्ने खुलेका छैनन्।

आठ सहमहामन्त्री पदमा पनि आकांक्षी धेरै छन्। पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डे र जीवन परियारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। नेताहरूले उम्मेदवार तय गर्न ढिलाइ गरेपछि आकांक्षीहरूले विभिन्न पदमा उम्मेदवारी दिने कुरा सार्वजनिक गर्न थालेका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

यस संग सम्बन्धित

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

नवनियुक्त पर्यटनमन्त्री भन्छन्,‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ’

एमाले अर्थमन्त्रीको जवाफ नसुन्ने, अर्थमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग

एमालेको बहिष्कारबीच तीन विधेयक पारित

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई हेरफेर गर्ने जसपाको तयारी

राजेन्द्र श्रेष्ठबाहेक अन्य मन्त्रीलाई हेरफेर गर्ने जसपाको तयारी

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

सर्वाधिक पढिएका

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह
अर्थ

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए
समाचार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन
समाचार

काठमाडौंमा थप तीन जनामा हैजा

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता
राजनीति

उजुरीको बाबजुद रविको पार्टी निर्वाचन आयोगमा दर्ता

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने
समाचार

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने पोखरा महानगरको निर्णय, स्थानिय विरोधमा
प्रमुख समाचार

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.