Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तेस्रो रनिङ शिल्ड प्रतियोगिता :छात्रतर्फ ध्रुव मा.वि र छात्रातर्फ राष्ट्रज्योती मा.विले जिते उपाधि

केन्द्र खबर केन्द्र खबर
खेलकुद
२०७८ मंसिर १९ ०९:३७
तेस्रो रनिङ शिल्ड प्रतियोगिता :छात्रतर्फ ध्रुव मा.वि र छात्रातर्फ राष्ट्रज्योती मा.विले जिते उपाधि
ShareTweetPin

पोखरा ।

मादी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भलिवल प्रतियोगितामा छात्रतर्फ ध्रुव मा.वि विजयी भएको छ ।

सेमी फाइनलमा जनकल्याण मा.वि. मकैखोलालाई हराउँदै ध्रुव मा.वि फाइनल प्रवेश गरेको थियो। उपाधिका लागी ध्रुव मा.वि सँग सीताराम मा.वि याङजाकोटले प्रतिष्पर्धा गरेको थियो ।सेमी फाइनलमा सीतारामले दुधपोखरी मा.वि सोंधालाई पराजित गरेको थियो ।

छात्रा तर्फ राष्ट्रज्योती मा.वि सैमराङले उपाधि जितेको छ । उपाधिका लागि राष्ट्रज्योती र दुधपोखरी मा.वि बीच प्रतिष्पर्धा भएको थियो ।
सेमीफाइनलमा महारुद्र मा.वि तप्राङलाई दुधपोखरी मा.विले हराएको थियो भने राष्ट्रज्योतीले जनकल्याण मा.व मकैखोलालाई हराएको थियो ।
भलिवल खेलका विजयी टिमले ट्रफी (शिल्ड), मेडल र प्रमाण पत्र सहीत नगद पुरस्कार २५००० हजार प्राप्त गरे । यसै गरी खेलका उप विजेताले मेडल र प्रमाण पत्र सहीत नगद पुरस्कार १५००० पाएका छन् ।

यसैगरी सहभागी टिमलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो ।मादी गाउँपालिकाको स्थानीय खेलको खुल्ला ठेलो खेल प्रतियोगिताको विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।

सम्बन्धित समाचार (यो पनि पढ्नुहोस)

तेस्रो रनिङ शिल्ड प्रतियोगिताको अन्तिम दिनः आज सेमीफाइनल र फाइनल खेल हुदैँ

छात्रातर्फ प्रथम भएकी राष्ट्रज्योति मा.वि सैमराङकी सृजना तामाङले नगद ५००० र प्रमाणपत्र, द्धितीय हुन सफल भएकी जनकल्याण मा.वि मकैखोलाकी इशा गुरुङले नगद ३००० र प्रमाण पत्र र तृतीय भएकी सिताराम मा.वि यांजाकोटकी सुस्मिता परियारले नगद २००० र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै छात्र तर्फ प्रथम भएका ध्रुव मा.वि. तारकाङका मिलन वि.क.ले पुरस्कार ५००० र प्रमाण पत्र,द्धितीय हुने जनकल्याण मा.वि मकैखोलाका साजन रानाले ३००० र प्रमाण पत्र र तृतीय भएका हिमालय मा.वि. ताङतिङका मनोज मगर २००० र प्रमाण पत्र पाएका छन् ।
विजयीहरुलाई गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङले पुरस्कार वितरण गरेका थिए । गाउँपालिका उपाध्यक्ष विष्णु माया आचार्य पौडेल र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले पुरस्कार वितरणमा सहजीकरण गरेका थिए ।

शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । प्रतियोगिता यही मंसिर १५ गतेदेखि १७ गतेसम्म भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

यस संग सम्बन्धित

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

पोखरामा गण्डकी प्रदेशको सर्वाधिक राशिको राष्ट्रिय खुल्ला स्नुकर  प्रतियोगिता हुने

पोखरामा गण्डकी प्रदेशको सर्वाधिक राशिको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता हुने

एक दिन अघि सर्‍यो फिफा विश्वकप

एक दिन अघि सर्‍यो फिफा विश्वकप

नेपाल सुपर लिगका लागि एन्फाले दियो स्वीकृति

एन्फा कार्यसमिति बैठक बस्दै : यस्ता छन एजेण्डा

टेनिस स्टार सेरेनाले लिइन सन्यास

टेनिस स्टार सेरेनाले लिइन सन्यास

विश्व च्याम्पियन खेलाडीको गोली हानी हत्या

विश्व च्याम्पियन खेलाडीको गोली हानी हत्या

सर्वाधिक पढिएका

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.