रुसी विमान आवासीय भवनमा खस्यो

केन्द्र खबर

एजेन्सी ।
एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ ।

  • १ कार्तिक २०७९, मंगलवार १०:३३ प्रकाशित