Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निर्वाचन भएको चार वर्ष पछि पुनः मतगणना, आजै मत परिणाम आउने

केन्द्र खबर केन्द्र खबर
राजनीति, समाचार
२०७८ कार्तिक ७ १६:४२
निर्वाचन भएको चार वर्ष पछि पुनः मतगणना, आजै मत परिणाम आउने
ShareTweetPin

जनकपुर ।
महोत्तरीको एक गाउँपालिकामा निर्वाचन सकिएको चार वर्षपछि पुनः मतगणना गरिएको छ । मनरा सिस्वा नगरपालिका– १० मा पुनः मतगणना गरिएको हो ।

स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि आज फेरी मतगणना भइरहेको छ । वडामा दुइ उम्मेदवारले बराबर मत ल्याएका थिए । दुई उम्मेदवारमध्ये गोलाप्राथाबाट अध्यक्ष हुन नपाएका स्वतन्त्र उम्मेदवार रमेशकुमार रायले धाँधली भएको भन्दै अदालतमा हालेको मुद्दाको फैसलाअनुसार फेरि मतगणना भएको हो ।

उच्च अदालत जनकपुरले ०७५ असार २१ गते नै १५ गतेभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध गोलाप्रथाबाट विजयी चौधरी सर्वोच्च अदालत पुगे ।

२०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण कुमार चौधरी र स्वतन्त्र उम्मेदवार रमेशकुमार रायको समान २६७ मत आएको थियो ।

समान मत आएपछि गोलाप्रथाबाट परिणाम टुङ्गो लगाउने सहमति अनुसार कांग्रेसका उम्मेदवार चौधरी निर्वाचित भए । पराजित स्वतन्त्र उम्मेदवार रायले धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । आज बेलुका मतगणनाको परिणाम आउने बताइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा
प्रमुख समाचार

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री
राजनीति

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.