Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकीका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्मालाई प्रश्न: मन्त्री बन्न गुट परिर्वतन गर्नुभएको हो ? (भिडियोसहित)

केन्द्र खबर केन्द्र खबर
राजनीति, समाचार
२०७८ कार्तिक ५ १७:२३
गण्डकीका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्मालाई प्रश्न: मन्त्री बन्न गुट परिर्वतन गर्नुभएको हो ? (भिडियोसहित)
ShareTweetPin

पोखरा ।
गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्री बन्न समूह परिवर्तत नगरेको बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री विश्वकर्माले गुट परिर्वतन गरेर मन्त्री नबनेको बताए ।

मन्त्री बन्न गुट परिर्वतन गर्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा मन्त्री विश्वकर्माले भने, मन्त्री बन्नमा बरिष्ठ नेता रामचन्द्र पौडेलको मुख्य भूमिका छ । पार्टी सभापतिको साथ छैन भन्ने कुरा हैन त्यो हुन्छ नै विश्र्काले भने समापतिसंग पोखरा आएको बेला कार्यकर्ताको हिसावले भेट भएको बताए ।

गण्डकीमा गठबन्धनको सरकार बन्ने निश्चित भए पछि बरिष्ठ नेता पौडेलले दोबाटेलाई मन्त्री बनाउनुपर्छ भनेर लाग्नुभयो, पहिलो चरणमा छुटे पनि अहिले मन्त्री नियुक्त हुनुमा पनि पौडेलकै साथ रहेको उनले बताए ।

मन्त्री विश्वकर्माले मुख्यमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने बताए । मुख्यमन्त्रीसंग अहिले आन्तरिक मामिला मन्त्रालय छ त्यही मन्त्रालय पाए हुन्छ भन्ने प्रश्नमा उनले त्यो आफुलाई थाहा नभएको बताए । उनले भने, अहिले मैले मुख्यमन्त्रीलाई सहयोग गर्ने हो । गठबन्धनको सरकार भएका कारण छलफल पछि मात्रै सबै कुरा टुन्गो लाग्ने उनले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.