Old Website
२०७९ साउन २२, आइतवार
August 8, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ कार्तिक ३ १४:०८
देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
ShareTweetPin

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अविरल वर्षाको कारण देशको सूदूरपश्चिम र पूर्वी क्षेत्र बाढी, पहिरो र डुबानले तहसनहस पारेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिनसक्ने सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ भने अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका छन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

साथै, प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको भन्दै उपलब्धिहरु सार्वजनिक भएका छन् । आजको बैठकमा त्यस विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

यस संग सम्बन्धित

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

संविधानमा सबै नागरिकको समान पहुँच र हकअधिकार कार्यान्वयन हुनुपर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपतिबाट मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण

मधेस सरकारले दियो केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

मधेस सरकारले दियो केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

माले भन्छ,‘एमालेसँग एकता हुन सक्दैन’

माले भन्छ,‘एमालेसँग एकता हुन सक्दैन’

एमाले सचिव अर्यालको आरोप : एमालेलाई हराउन नसक्ने देखेर सरकार मतपत्र लुट्ने योजनामा लाग्यो

एमाले सचिव अर्यालको आरोप : एमालेलाई हराउन नसक्ने देखेर सरकार मतपत्र लुट्ने योजनामा लाग्यो

सर्वाधिक पढिएका

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.