Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक पुरुषले आफ्नै परिवारका नाबालक छोरासहित ७ जनालाई ज्युँदै जलाए, कारण यस्तो छ!

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय, समाचार
२०७८ कार्तिक २ १६:४९
एक पुरुषले आफ्नै परिवारका नाबालक छोरासहित ७ जनालाई ज्युँदै जलाए, कारण यस्तो छ!
ShareTweetPin

छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँदै जलाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्युदै जलाएका हुन् ।

इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीलाई ज्युँदै जलाएका हुन् ।

हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् ।

सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको वैवाहिक सम्बन्धविरुद्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँदै जलाएको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घटना हुने गरेको मानवअधिकारको एक रिपोर्टले देखाएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

यस संग सम्बन्धित

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

निकुञ्जको बफर जोनमा घाँस काट्न गएका २ को मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

राष्ट्रपति भण्डारी पोखरा आउदैँ, सुरक्षा व्यवस्था कडा

राष्ट्रपति भण्डारी पोखरा आउदैँ, सुरक्षा व्यवस्था कडा

महिला कैदीबन्दीलाई सेनेटरी प्याड

महिला कैदीबन्दीलाई सेनेटरी प्याड

सर्वाधिक पढिएका

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो
समाचार

भारतीय दूतावासले ७६ औं स्वतन्त्रता दिवस मनायो

समाचार

भुवन केसी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु
अन्तराष्ट्रिय

सुडानमा भीषण वर्षा : बाढीमा परि ५२ जनाको मृत्यु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.