Old Website
२०७९ साउन २९, आइतवार
August 14, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दैनिक ५ सय पर्यटक तान्दैँ पर्वतको झोलुंगे पुल

केन्द्र खबर केन्द्र खबर
पर्यटन, समाज
२०७८ कार्तिक १ १५:४०
दैनिक ५ सय पर्यटक तान्दैँ पर्वतको झोलुंगे पुल
ShareTweetPin

गलकोट ।

बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म बनेको विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलले दिनदिनै पर्यटकको ध्यान तान्दैँ आएको छ । कुनै समय सुनसान, कालोपाती र झाडीले भरिएको पर्वतको कुश्मा नगरपालिका १ अदुवाबारीमा पुल बनेसँगै पर्यटकको चहलपहल दिनानुदिन बढेको छ ।

डरलाग्दो भिर माथिको टाकुरोमा अडिएको झोलुंगे पुलले धेरैलाई आकर्षित गर्दै आईरहेको छ ।पुलमा दैनिक चारदेखि पाँच सय बढी आन्तरिक पर्यटक पुग्ने गरेको पर्वतको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिएका छन् । मानिसको आगमन बढेसँगै पुलपारि पर्वततर्फ व्यवसाय फस्टाउन थालेका छन्।

मानिसहरुको चहलपहल बढेसँगै अहिले त्यस क्षेत्रका स्थानीयले धमाधम नयाँ व्यवसाय सञ्चालन गर्न थालेका छन् । घर–भवन बनिरहेका छन्। पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, व्यापार-व्यवसायसँग जोड्नुका साथै सिंगो धौलागिरिको पर्यटन क्षेत्रमा रौनकता थप्न थालेको छ। कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै आएको छ।

कुनै बेला बाँदरले सताएर अदुवा मात्र लगाउन बाध्य यो ठाउँले अहिले भने आफ्नो रूप फेरेको छ। पछिल्लो समय पर्यटकीय स्थान बनेको छ। यहाँ थेग्नै नसक्ने गरी आन्तरिक पर्यटकको घुइँचो लाग्ने स्थानीयले बताए।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

यस संग सम्बन्धित

आज चट्याङसहित वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबार देशभर गाईजात्रा मनाइयो

शुक्रबार देशभर गाईजात्रा मनाइयो

शरीरमा पेट्रोल खन्याएर अनसनरत निहारिकाले गरिन् आत्मदाहको प्रयास

शरीरमा पेट्रोल खन्याएर अनसनरत निहारिकाले गरिन् आत्मदाहको प्रयास

कोभिड नेपाल :आज एकैदिन १५ संक्रमितको मृत्‍यु, ८ हजार १७ जनामा संक्रमण

कोभिड अपडेट : २ संक्रमितको मृत्‍यु , थप ७८१ जनामा संक्रमण

सोनाम ल्होछारमा भोलि सार्वजनिक विदा

मिटरब्याज नियन्त्रण गर्न गृहले बनायो कार्यदल

यस्तो छ आजको मौसम पूर्वानुमान

आज गाईजात्राको दिन कस्तो रहनेछ मौसम ?

सर्वाधिक पढिएका

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

प्रतिनिधि सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
प्रमुख समाचार

गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्ने आँट गरिरहेका छैनन् : अध्यक्ष ओली

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ
प्रमुख समाचार

राष्ट्रपतिले नागरिकता विधेयक अविलम्ब स्वीकृत गर्नुपर्छ : गृहमन्त्री खाणँ

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक
प्रमुख समाचार

सभापतिलाई दबाब दिन शेखर समूहले बोलायो आफु पक्षको बैठक

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात
समाचार

त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.