Old Website
२०७९ साउन २२, आइतवार
August 8, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हिमचितुवाले उचाले हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिपको उपाधि

केन्द्र खबर केन्द्र खबर
खेलकुद
२०७८ कार्तिक १ ११:५९
हिमचितुवाले उचाले हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिपको उपाधि
ShareTweetPin

काठमाडौं ।

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् ।

जापानको नायोगा शहरस्थित नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हलमा आज सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिएका थिए । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो ।

अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । उनका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए ।

उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारोका थिए ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

यस संग सम्बन्धित

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनर्बिचार गर्न लोकतान्त्रिक खेलकुद संघको माग

राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनर्बिचार गर्न लोकतान्त्रिक खेलकुद संघको माग

साफ यू –२० च्याम्पियनसिप : आज भारतसँग भिड्दै नेपाल

यू–२० नेपाली  फुटबल टोली आज स्वदेश फर्किदै

‘खेलकुदमा पनि केन्द्रिकृत मानसिकता हावी भयो’

‘खेलकुदमा पनि केन्द्रिकृत मानसिकता हावी भयो’

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरणद्वारा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरणद्वारा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव

सर्वाधिक पढिएका

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ
अपराध

विरौटामा एटिएम मेशिन फोर्दैगर्दा एकजना पक्राउ

जबरामाथि महाभियोग लगाऔँ : वृहत नागरिक आन्दोलन
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल
अर्थ

खाद्य आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो
खेलकुद

खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ सदस्य बन्न आवेदन खुल्यो

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य
समाचार

पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.