Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रोजगारीको लागि विदेश जाने होइन, ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७८ अशोज २४ १३:२४
रोजगारीको लागि विदेश जाने होइन, ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’
ShareTweetPin

पोखरा ।

दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बर अन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाईका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउपुँजी संकलन गरेर समुहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गरे । उनले एकल भन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिए ।

अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे । उनले नयाँ प्रविधिमार्फत व्यावसायिक परियोजना गरे केन्द्रले सहयोग गर्ने बताए ।

‘कोभिड १९का कहरले उद्योगी व्यवसायीलाई आफै उत्पादन गरेर आत्मनिर्भर बन्न सिकाएको छ,’ अध्यक्ष मल्लले भने, ‘रोजगारीको लागि विदेश जाने होइन । विदेशका उत्पादित सामान ल्याएर बेच्ने सजिलो व्यवसाय गर्ने हँुदैन ।’

उनले मिल्दोजुल्दो व्यवसाय गर्ने कर्पोरेट कार्यालय खोलेर काम गर्न सुझाव दिए । अध्यक्ष मल्लले पोखरामा इलेक्ट्रिक सवारी साधनको प्रवद्र्धनका चेम्बरले सहकार्य गर्ने उल्लेख गरे ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले उद्योग व्यवसायको प्रवद्र्धनका लागि स्थानीय प्रशासनले निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले निजी क्षेत्रका संघ संस्थाहरु एक आपसमा प्रतिस्पर्धी नभएर साझेदार भएको उल्लेख गरे । उनले उद्योगी व्यवसायीका एजेन्डामा निजी क्षेत्र एक ठाउँमा उभिने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्योग तथा व्यवसाय क्षेत्रका सवाललाई सामुहिक र संस्थागत रुपमा उठाउने प्रतिवद्धता व्यक्त गरे । उनले संघ संस्थासँग समन्वय र सहकार्य गरेर निजी क्षेत्रको समस्या हल गर्ने बताए । उनले बैंक व्याज तथा कोभिड १९को कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेको दाबी गरे ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष, यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव नवराज आचार्य लगायतले कोभिड १९ ले उद्योग व्यवसायमा परेको असरबारे बोलेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

एउटै व्यक्तिलाई एकै दिन १२ पदक, ६ लाख नगद पुरस्कार

भारतीय दूतावासका गार्डले गोली हानी गरे आत्महत्या

भारतीय दूतावासका गार्डले गोली हानी गरे आत्महत्या

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.