Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दशैं सस्तो बजार सुरुः बजार अनुगमनलाई प्रभावकारी बनाउन मन्त्री शाहीको निर्देशन

केन्द्र खबर केन्द्र खबर
अर्थ
२०७८ अशोज २१ १७:४६
दशैं सस्तो बजार सुरुः बजार अनुगमनलाई प्रभावकारी बनाउन मन्त्री शाहीको निर्देशन
ShareTweetPin

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उपभोक्ताको हितलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य संघले स्रहानीय काम गरेकोमा प्रशंसा गर्नुभयो । संघले गरेको दशैं सस्तो बजारमा मन्त्रालयको तर्फबाट आफूले सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रदेशको अस्थायी मुकाम बुटवलमा तोकिएपछि संरचना बनाउने क्रममा बुटवल उद्योग बाणिज्य संघले प्रदेश सभा र प्रदेश सभा सचिवालयको लागि आफ्नो भनव उपलब्ध गराएको स्मरण गर्दै उहाँले संघले गरेको योगदान अतुलनीय रहेको बताउनु भयो ।

मन्त्री शाहीले दशैंको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन गर्नुभयो । मन्त्री शाहीले निजी क्षेत्रको बिकासको लागि आफूले काम काम गर्ने बताउँदै त्यसको लागि १२ वटै जिल्लाका निजी क्षेत्रसंग बसेर रायसुझाव लिने समेत बताउनु भयो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यवसायिक वातावरण बनाईदिन सरकारसंग माग गर्नुभयो । उहाँले संघले विपन्न परिवारलाई लक्षित गरेर दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको स्मरण गर्दै यो २० औं संस्करणको भएको जानकारी गराउनु भयो । कोरोना भाईरस महामारीका कारण अघिल्लो वर्ष भने दशैं बजार सञ्चालन गरिएको थिएन ।

यहि असोजको २५ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नया नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँनोट सटहीको लागि ग्लोवल आईएमई बैंकले व्यवस्थापन गरेको छ । त्यस्तै नेपाल दुग्ध बिकास संस्थानको दुग्दजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन लगायतका दैनिक उपभोग्य सामाग्रि सहित मासु तथा अण्डा समेत सस्तो बजारमा राखिएको छ । दशैं सस्तो बजारमा बाहिर बजारमा भन्दा सुलभ मुल्यमा उपलब्ध गराईने संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो ।

कार्यक्रममा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख टेकराज भट्टराई, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजु, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तेजप्रसाद विक, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

आज डलर, यूरो, पाउण्ड, रियाल लगायतको मूल्य कति छ ? (सूचीसहित)

यस्तो छ आजको विदेशी मुद्रा किनबेचदर

डलरको भाउ आकासियो : आज कति पुग्यो यूरो, पाउण्ड, रियाल लगायतको भाउ (सूचीसहित)

यस्तो छ आजको विदेशी मुद्रा किनबेचदर

डलरको भाउ हालसम्मकै उच्च : नेपाली रुपैयाँ इतिहासमै कमजोर (अन्य देशको मुद्रारसहित)

आज धान दिवश, यस्तो छ धान र चामल आयातको अवस्था

आज धान दिवश, यस्तो छ धान र चामल आयातको अवस्था

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.