काठमाडौं ।
सत्तारूढ नेपाली कांग्रेसले यसपालि चियापान कार्यक्रम नगर्ने बताएको छ ।
हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।
कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै कांग्रेसले चियापान कार्यक्रम नगर्ने बताएको छ।कांग्रेसले अन्य दलका नेताहरूलाई पनि बोलाएर चियापान कार्यक्रम गर्ने गरेको थियो।
यस प्रति तपाइको धारणा के छ ?