Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेसमा मन्त्री बन्न चाहनेको भिड, को–को बन्दै छन् मन्त्री

केन्द्र खबर केन्द्र खबर
राजनीति, प्रमुख समाचार
२०७८ अशोज २१ १३:१२
कांग्रेसमा  मन्त्री बन्न चाहनेको भिड, को–को बन्दै छन् मन्त्री
ShareTweetPin

काठमाडौं ।
नेपाली काँग्रेसभित्र मन्त्रीको नाम तय गर्ने नेताहरु बिच घम्साघम्सि भएको छ । बुधबार बालुवाटारमा बसेको कांग्रेस नेताहरूको अनौपचारिक छलफलमा मन्त्री र मन्त्रालयको विषयमा रडाको नै मच्चिएको थियो ।

पौडेलले तीनवटा मन्त्रालय मागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बैठक नै छाडेर हिँडेका थिए । कांग्रेसले ६ मन्त्रालय पाएको छ । जसमा देउवा पक्षले एकलौटी गरेको छ ।

बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का मन्त्री बनेका छन् । उमेश श्रेष्ठ राज्यमन्त्री बनेका छन् । अब पाउने तीन मन्त्रीमा पौडेल, सिटौला र कोइराला पक्षका एक–एकजना र एक राज्यमन्त्री आफ्नो पक्षको पार्ने देउवाको रणनीति छ ।

यदि उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रीमा बढुवा भए भने पुष्पा भुसाललाई राज्यमन्त्री बनाउने तयारी छ । त्यसका लागि नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा पर्ने भनिएका उमाकान्त चौधरीलाई प्रधानमन्त्री देउवाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयतिर अघि सारेको बताइएको छ । तर, चौधरीले महिला मन्त्रालयमा नबस्ने चेतावनी दिएका छन् ।

यदि सो मन्त्रालयमा पुरुष मन्त्री नबनेमा पुष्पा भुसालको भाग्य चम्किने अड्कलबाजी गरिएको छ । यस्तै, पौडेल पक्षबाट मन्त्री बन्नेको नाम पनि देउवाले मागेका छन् ।

पौडेलले दिलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन चाहेका छन् । तर, नेतृ सुजाता कोइरालाले मन्त्रीमा दाबी गरेकी छन् । देउवाले पनि सुजातालाई ग्रिन सिग्नल दिएको बालुवाटार स्रोतले बताएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

माधव नेपालको ब्रिफिङ,‘माओवादीबाट एकताको प्रस्ताव आउनु सकारात्मक’

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.