Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेको विजय यात्रालाई कुनै गठबन्धनले रोक्न सक्दैन : युवा नेता आचार्य

केन्द्र खबर केन्द्र खबर
राजनीति, समाचार
२०७८ अशोज २१ ०८:५५
एमालेको विजय यात्रालाई कुनै गठबन्धनले रोक्न सक्दैन : युवा नेता आचार्य
ShareTweetPin

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले जानकारी दिए।

यसै क्रममा सोमबार र मंगलबार साबिक भरत पोखरी गाउँ बिकास समितिको वडा न तीन र चार एबम बुधबार साबिकका वडा न १ र २ मा भेला प्रशिक्षण सम्पन्न भएका छ। त्यस्तै बिहिबार वडा न ५,६ र ७ को भेला भर्ती पोखरामा र ८ र ९ को असोज २४ गते आयोजना गरिएको क्रान्तिकारीले बताए।

बिहीवार सम्पन्न भेलामा अनेरास्ववियुका पुर्ब उपाध्यक्ष एबम एमाले प्रभाबशाली युबा नेता रश्मि आचार्यले जनताको आशा र भरोषा एमाले नै भएको भन्दै एमालेको बिजय यात्रालाई कुनै गठबन्धनले रोक्न नसक्ने जिकिर गरे। उनले अबको निर्बाचनमा एमालेलाइ कसैले पनि डगमगाउन नसक्ने गरि जनताको घर घरमा जान कार्यकर्ताहरुलाइ आग्रह गरे।

ओलि नेतृत्वको सरकारले गरेका एतिहासिक कामबाट आत्तिएका केही देसि बिदेसी प्रतिक्रीयाबादी हरु सरकार गिराउन लागि परेपनि अब आउने निर्बाचनमा त्यस्ता कुतत्वहरुलाइ जनमतले नै जबाफ दिने उल्लेख गरे । कार्यक्रममा युबा संघका केन्द्रिय सदस्य महेश अर्यालले युबाहरु थप उर्जाका साथ जनताका दैलोमा जाने भन्दै जनहितकारी काममा झन बढी केन्द्रीत भएको बताए।

उनले युवाहरु वैचारिकरुपमा मजबुत हुदै व्बायसायिक आय आर्जनका कार्यमा सरिक हुनुपर्ने भन्दै सो बातावरण निर्माणमा आफ्नो संगठन निरन्तर लागिरहेको बताए । सो अबसरमा पोखरा ३३ का वडा अध्यक्ष शिब प्रसाद आचार्य , साबिक भरत पोखरी गा बि स का अध्यक्ष यज प्रसाद अधिकारि , एमाले पोखरा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी लगाएतले बोलेका थिए । सो पार्टिले आगामी दिनमा थप जनजीविकाका विषय सहित सांगठनिक गतिविधी तिव्र बनाउने भएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पोखरा खानेपानी आयोजनाको काम अन्तिम चरणमा

माधव नेपालको ब्रिफिङ,‘माओवादीबाट एकताको प्रस्ताव आउनु सकारात्मक’

माधव नेपालको ब्रिफिङ,‘माओवादीबाट एकताको प्रस्ताव आउनु सकारात्मक’

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.