Old Website
२०७९ असार २०, सोमवार
July 5, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका खेल्छ : मन्त्री बराल

केन्द्र खबर केन्द्र खबर
अर्थ
२०७८ अशोज २० १८:५९
पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकीय भूमिका खेल्छ : मन्त्री बराल
ShareTweetPin

पोखरा  ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले विकासका अत्यावसेक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका छन् । पोखरा २२ (पुम्दी भुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा वोल्दै मन्त्री बरालले प्रदेश बासीको अत्यावसेक पूर्वाधार निर्माणमा अभिभावकत्व बहन गर्ने बताएका हुन् ।

विगतको सरकारको समेत स्वामित्व लिदै आफुहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने मन्त्री बरालले बताए । पोखरा २२ पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण देखि रणनितीक महत्वका २ वटा सडक निर्माणलाई प्रदेश सरकारले बिषेश महत्व दिने उनले विश्वास दिलाए ।

उनले भने ‘पोखरा २२ को बृहत विकासको लागि पहिलो प्रथामिकताको आधारमा छोरेपाटन देखि विश्व शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाबाङ, भुम्दी, उल्लेखरी हुदै कुभिण्डेसम्मको सडक निर्माण तथा छोरेपाटन देखि फुर्सेखोला हुदै कुभिण्डेसम्म जोड्ने सडकलाई बहुबर्षीय योजनामा समावेस गरी छाड्छौंैं ।’ जिर्ण भएको उक्त गुम्बा उपयोग विहिन भएकोले गुम्बालाई प्रयोगमा ल्याउन मिल्ने गरी आवश्यक सहयोग गर्न पहल गर्ने मन्त्री बरालले बताए ।

अघिल्लो सरकारको पालामा अत्यावस्यक केही पूर्वाधार निर्माणको लागि प्रस्ताव पेश गरे पनि आफुहरुको माग सुनुवाई नभएको स्थानीयले मन्त्री समक्ष गुनासो गरेका थिए । उक्त योजनालाई आगामी बर्षमा पुरा गर्न उनीहरुले माग गरेका छन । साथै स्थानीयले पुम्दी भुम्दीकै भाई छोराको रुपमा अर्थ मन्त्री पाएकोमा खुसि व्यक्त गर्दै पुम्दी भुम्दीको विकासमा उनले खेलेको भूमिका प्रति आभार व्यक्त गर्दै अधुरा काम पुरा गर्न पहल गर्न आग्रह गरेका थिए ।

अर्थ मन्त्री बराललाई अब आफुहरुले कुनै पार्टी भन्दा माथि उठेर उनलाई प्रदेशको मुख्यमन्त्रीसम्म बनाउन आवश्यक सहयोग गर्ने स्थानीयले आर्शिवाद समेत दिएका थिए । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालले मन्त्री हुनु पूर्व देखि नै पुम्दी भुम्दीको विकासमा अगुवाई गर्दै आएको बताए । गुम्बा समितिका सल्लाहकार राजबहादुर गुरुङले एक सय मिटर टाडाबाट पनि मन्त्री देख्न नपाएका पुम्दी भुम्दीबासीले हाल आफ्नै घर गाउँको छोरालाई मन्त्रीको रुपमा पाउदा खुसिले गद्गद् भएको बताए ।

गुम्बा समितिका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला गुरुङ, सचिव कृष्ण गुरुङ लगायतले बोलेका थिए । २०४९ सालमा करिब ५० लाखको लागतमा निर्माण भएको उक्त गुम्बा हाल ढलाल चुहिने, कोठामा पानी रसाउने लगायतको समस्याले प्रयोग गर्न नसक्ने अबस्थामा पुगेको उपाध्यक्ष गुरुङले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

यस संग सम्बन्धित

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

आज कति पुग्यो डलरको भाउ ? हेर्नुहोस अन्य देशको मूल्य सूचीसहित

अर्थमन्त्रालयको जालझेल जवाफ : सीसीटीभी फुटेज मेटियो

अर्थमन्त्रालयको जालझेल जवाफ : सीसीटीभी फुटेज मेटियो

लुम्बिनीमा दानपेटिका खोलियो, गन्न सुरु

लुम्बिनीमा दानपेटिका खोलियो, गन्न सुरु

राष्ट्र बैंकले दशैं-तिहारका लागि नयाँ नोट पठायो, कहिले र कतिसम्म साटही गर्न पाइने ?

सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

सर्वाधिक पढिएका

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….
समाचार

जब पर्यटन व्यवसायीले चासो राख्दै मेयर धनराजलाई भेटे अनि …….

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर
समाचार

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त
खेलकुद

रुपन्देही खेलकुद विकास समिति अध्यक्षमा भुपेन्द्र क्षेत्री (हरी) नियुक्त

सार्वजनिक निर्माणका काम अब दुई शिफ्टमा गर्ने गरी सर्त तोकिन्छः  अर्थमन्त्री शर्मा
राजनीति

नागरिक अगुवाले मागे अर्थमन्त्रीको राजीनामा

शेखरलाई गगनको सुझाव : ४० प्रतिशतको भागशान्ति खोज्ने होइन, सहकार्य खोजौँ
प्रमुख समाचार

अर्थ मन्त्रीले तत्काल राजीना नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

भारतले घटाएर पठायो पेट्रोल डिजेलको मूल्य, निगम भन्छ,‘मूल्य घटेर आए पनि नेपालमा घटाउन सकिन्न’
अर्थ

निगमको प्रस्ताव : आइतबार फेरि बिदा दिऊँ, ५ लिटर, कार र जिपलाई २० लिटर इन्धन कोटा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.