• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रुपन्देही र रोल्पा सेमिफाइनलमा

in खेलकुद
२०७७, २६ चैत्र बिहीबार १७:४०
0
लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रुपन्देही र रोल्पा सेमिफाइनलमा
16
SHARES
29
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

भैरहवा ।

ads
×

भैरहवामा जारी लुम्बिनी प्रदेशस्तरीय टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगितामा बिहीबारको खेलमा विजयी हुँदै रुपन्देही र रोल्पा सेमिफाइनल प्रवेश गरेका छन् ।

रुपन्देहीले रुकुमलाई १२४ रन र रोल्पाले कपिलवस्तुलाई १ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् । बिहीबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघि दाङ र पाल्पा सेमिफाइनलमा पुगिसकेका थिए ।

सिद्धार्थ रंगशालमा टस जितेर व्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १५७ रन बनायो । उसका लागि अमर मिश्राले ४३ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५१ तथा आशिष रोकाले ३२ रनको योगदान गरे । बलिङमा रुकुमका महेश केसीले ४ र गोपाल केसीले ३ विकेट लिए ।

प्रतिउत्तरमा रुकुम १२ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमै समेटियो । उसका लागि गोपाल केसीले ५ र युवराज खत्रीले ३ रन बनाए । रुकुमलाई सस्तैमा रोक्न रुपन्देहीका सन्तोष यादवले ह्याट्रिकसहित ६ विकेट लिए । तीन ओभर बलिङ गरेका यादवले १ मेर्डन राख्दै जम्मा ३ रन खर्चेका थिए । यस्तै, सुरज खड्काले २ विकेट लिए । सन्तोष यादव म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कपिलवस्तुले १४ ओभर ५ बलमा सबै विकेट गुमाई ८५ रन बनायो । उसका लागि राजन थारुले २५ र रिषभ बेल्बासेले २० रन बनाए । रोल्पाका हस्त माली पुनले २ ओभर ५ बल बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए । हिमाल सुनारले ३ तथा इशान भारतीले २ विकेट लिए ।

जवाफमा रोल्पाले १९ ओभर ३ बलमा ९ विकेटको क्षतिमा ८६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अजय डाँगीले १६, अंकीत बीएनले ११ र राकेश महराले ११ रन जोडे । बलिङमा कपिलवस्तुका विपीन खनालले ४, कम्रान खाँन र एजाज आलमले समान २÷२ विकेट लिए । हस्त माली पुन म्यान अफ द म्याच भए । शुक्रबार सेमिफाइनलमा पहिलो खेल दाङ र रोल्पा तथा देस्रो खेल पाल्पा र रुपन्देहीबीच हुनेछ ।

सम्बन्धित समाचार

लम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेटको उपाधि रुपन्देहीलाई
खेलकुद

लम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

आहा रारा गोल्डकपको उपाधि पहिलो पटक संकटालाई
खेलकुद

आहा रारा गोल्डकपको उपाधि पहिलो पटक संकटालाई

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा
खेलकुद

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा

आहा–रारा गोल्डकमा पहिलो पटक च्याम्पियन बन्ने दाउमा संकटा
खेलकुद

आहा–रारा गोल्डकमा पहिलो पटक च्याम्पियन बन्ने दाउमा संकटा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?

कोरोना भाइरस : अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.