• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

होलीमा भीरबाट फालेर दुइ जनाको हत्या गरेको आरोपमा आठ आरोपी सार्वजनिक

in समाज
२०७७, २० चैत्र शुक्रबार १५:३३
0
होलीमा भीरबाट फालेर दुइ जनाको हत्या गरेको आरोपमा आठ आरोपी सार्वजनिक
1k
SHARES
1.9k
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

बागलुङ।

ads
×

जिल्ला प्रहरी कार्यालय बागलुङले होली खेल्ने क्रममा झडप हुँदा दुईजनालाई भीरबाट फालेर हत्या गरेका आशंकामा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ ।

बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होली पूर्णिमाको दिन दर्लिङ र राजकुतका युवाहरुबीच झडप हुँदा आक्रोसित युवाले दुई जनालाई भिरबाट धकेल्दा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक परियारको मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बडिगाड गाउँपालिका–१० दर्लिङका २८ वर्षीय रेशम बुढा मगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षीय रेशम भन्ने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा र ३६ वर्षीय ढालबहादुर बुढा पक्राउ परेका छन् ।

घटना लगतै फरार रहेका मिलन बुढा र भेषराज बुढा गुल्मी, कुमार छन्त्याल रुपन्देहीबाट पक्राउ परेका थिए । चार जना दर्लिङबाट पक्राउ परेका थिए । सूर्य बुढा र ढालबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत आत्मसमर्पण गरेका थिए ।

पक्राउ पर्नेमाथि जिल्ला अदालतबाट म्याथ थप गरी घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । दुई समुहबीच झडप हुँदा युवाहरुलाई मृतक दुई जनालाई बल्लेदुरीको पूर्वीडिलबाट धकेल्दा चार सय मिटर पुगेका थिए ।

मृतकका आफन्तले घटनामा संलग्न ६ जनामाथि किटानी जाहेरी दिए पनि दुई जना पक्राउ पर्न सकेका छैनन । होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग दलेको विषयलाई लिएर दुई समुहबीच झगडाको सुरुवात भएको थियो । प्रहरी प्रमुख एसपि मगरका अनुसार घटना सुनियोजित भन्दा पनि परिस्थितिजन्य घटनाबाट सृजना भएको हो ।

दुवै समुहका युवाहरुले मदिराको उन्मादमा घटनालाई दुर्घटनामा पुर्याएको प्रहरीको प्ररम्भिक अनुसन्धानले पुष्टि गरेको एसपि मगरको भनाइ छ । झडपमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंका गरिएको छ । उनीहरुलाई पनि थप निगरानीमा राखिएको छ ।

सम्बन्धित समाचार

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर
समाचार

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या
समाचार

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न
समाचार

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान
समाचार

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?

कोरोना भाइरस : अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.