काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो बालुवाटारमा ओली र विप्लव बिच भेटवार्ता भएको हो । सरकार विप्लव बिच वार्तामा भएका सहमती कार्यान्वयनको अवस्था वारे कुरा भएको हो ।
सहमती अनुसार सरकारले आफ्ना कार्यकर्ता रिहा नभएको विप्लवले गुनासो गदै आएका थिए ।
बन्दी रिहाइ र दुइ पक्ष विच भएको तीन बुँदे सहमती कार्यान्वयनबारे दुइ पक्षीय छलफल भएको हो १ सय ४८ नेताकार्यकर्ता अझै जेलमै रहेको विप्लव समूहले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :