• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रविण गुरुङको स्मृतिमा लुम्लेमा सप्ताहव्यापी कार्यक्रम गरिने

in मनोरञ्जन
२०७७, ५ चैत्र बिहीबार १९:५८
0
प्रविण गुरुङको स्मृतिमा लुम्लेमा सप्ताहव्यापी कार्यक्रम गरिने
161
SHARES
298
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा हुने उक्त कार्यक्रम यहि १५ चैतेदेखि २१ चैतसम्म गरिने छ ।

ads
×

कार्यक्रम अन्र्तगत खुल्ला दोहोरी गीत प्रतियोगिता, स्रष्टा सम्मान, दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७), लेकाली व्याडको लाइभ कन्सर्ट साथमा विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको व्यवस्थापन समितिमा सचिव राजु गुरुङले जानकारी दिए ।

उनका अनुसार लोकदोहोरी कार्यक्रमको व्यवस्थापन लुम्ले स्थित रिनी म्यू समाज तथा खेलकुद कार्यक्रमको संयोजन स्थानीय सुनगाभा युवा क्लवले गरिरहेका छन् ।

दोहोरीतर्फ प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वनालाई ६ हजार रुपैयाँका साथमा प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै भलिवलमा प्रथम ५० हजार ५ सय ५०, द्वितीय ३० हजार ५ सय ५०, तृतीय १५ हजार ५ सय ५० र सान्त्वना ५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै वेष्ट प्लेयर, ब्लकर र सर्भिसलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको भलिवल संयोजक रोहित गुरुङले बताए ।

स्वः प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण र व्यवस्थापन गर्ने, स्वदेश तथा विदेशमा गुरुङलाई चिनाउने मुल उद्देश्य राखी कार्यक्रम गर्न लागिएको हो ।

वि.स २०१८ माघ १ गते जन्मेका गुरुङको गीत संगितको क्षेत्रमा लाग्दालाग्दै मिति २०५१ साउन २२ गते काठमाण्डौमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

सम्बन्धित समाचार

रिलिज होलान् चपलिहाइट र प्रेम गित
मनोरञ्जन

रिलिज होलान् चपलिहाइट र प्रेम गित

वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधी एलिनालाई
फोटो

वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको उपाधी एलिनालाई

राजनीतिक ब्यांग्य ‘नाटक नौटंकी’ गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

राजनीतिक ब्यांग्य ‘नाटक नौटंकी’ गीत सार्वजनिक (भिडियो)

‘हामी मान्छे’  गीति  भिडियो सार्वजनिक
मनोरञ्जन

‘हामी मान्छे’ गीति भिडियो सार्वजनिक

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?

कोरोना भाइरस : अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.