• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

हामी एकताको पक्षमा छौं, अन्तिमसम्म लड्छौं : माधव नेपाल

in शीर्ष खबर
२०७७, ५ चैत्र बिहीबार १८:०७
0
ओलीलाई पशुपतिनाथले समेत रक्षा गर्न सक्दैनन्ः  माधव नेपाल
39
SHARES
73
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भण्डाफोर गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।

ads
×

नेपाल-खनाल समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ओलीविरुद्धको भण्डाफोरमा लाग्नुहोस्, आवश्यक परेको खण्डमा पद त्याग गर्नका लागि तयार रहनुहोस्।’

नेपाले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । ‘लडाउने भिडाउने काम हुनसक्छ तपाईहरु सबै हिसाबले तयार रहनुहोला’, नेता नेपालको भनाइ छ ।

उनले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझैपनि कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध रहेको भन्दै ती नेताहरू आज पनि एकताकै पक्षमा रहेको बताए ।

उनले पार्टी विभाजनको पक्षमा नभएको समेत स्पष्ट पारे। उनले भने, ‘हामी विभाजनको पक्षमा छैनौँ, एकताकै पक्षमा छौँ। उहाँले निकाल्न खोजेपनि हामी अन्तिमसम्म लड्न तयार छौँ।’

नेपालले ओलीसँग कमिटीको सामना गर्ने आँट नरहेकाले उनी वैधानिक रूपमा अगाडि बढ्न नचाहेको बताए । ‘हामी चुनौती दिन चाहन्छौ बैठक बोलाउन त्यहाँ सामना गरौंला’, नेपालले ओलीलाई चुनौती दिए ।

सम्बन्धित समाचार

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल
शीर्ष खबर

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?
शीर्ष खबर

कोरोना भाइरस : अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

आज देशभर  ५५९ जनामा संक्रमण
शीर्ष खबर

आज देशभर ५५९ जनामा संक्रमण

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड
शीर्ष खबर

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

यो वर्षका उत्कृष्ठ गीतहरु: अधिकांश युटयुवको भर

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

गुल्मीमा बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्ने

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो?

कोरोना भाइरस : अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.