• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

घाँसीकुवामा भारतीय ट्रकमा आगलागी, दुई जना घाइते

in दुर्घटना
२०७७, २ चैत्र सोमबार १७:१३
0
घाँसीकुवामा भारतीय ट्रकमा आगलागी, दुई जना घाइते
20
SHARES
37
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

तनहुँ।

ads
×

भारतबाट मार्बल बोकेर दमौली आउँदै गरेको ट्रक दुर्घटनामा परेको छ । आरजे १४ जिजे ७१२६ नम्बरको ट्रक सोमबार दिउँसो तनहुँमा दुर्घटनामापरेको हो ।

र्घटनामा दुई जना घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवा, जलविरे आगोलागी भएको हो ।

आगलागी हुँदा भारतको उत्तरप्रदेश निवासी चालक ४१ अशोककुमार राजपुत र सहचालक सोही ठाउँका वर्ष २८ का हरिन्द्रसिंह घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले बताए ।

अनियन्त्रित भई सडक छेउमा पल्टिने क्रममा आगलागी भएको र उनिहरु घाईते भएको उनले बताए ।

सम्बन्धित समाचार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते
दुर्घटना

पाल्पामा जीप दुर्घटना दुईको मृत्यु

कहाँ हरायो नाइजेरियाली सैनिक विमान
अन्तराष्ट्रिय

कहाँ हरायो नाइजेरियाली सैनिक विमान

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते
दुर्घटना

स्कूल बस दुर्घटना एकको मृत्यु, दुई दर्जन घाइते

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुदाँ ६ जना घाइते
दुर्घटना

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुदाँ ६ जना घाइते

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.