• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

बगर भाई खलक एट ए साइड : पहिलो चरणका खेल सम्पन्न

in खेलकुद
२०७७, २६ फाल्गुन बुधबार १९:३५
0
बगर भाई खलक एट ए साइड : पहिलो चरणका खेल सम्पन्न
11
SHARES
20
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

ads
×

बगर भाई खलक एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएका छन ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ आयोजना भएकोे बुधबार प्रि क्वाटर अन्तर्गतको पहिलो खेलमा डि वर्गर ललितपुर ३–० गोलले विजयी भएको छ ।

डि वर्गरको जितमा खेलका म्यान अफ दि म्याच भेषराज लिम्वुले १ गोल गरे भने नरेन्द्र लिम्वु र भगवान थापाले समेत
समान १–१ गोल गरे ।

त्यसै गरी हेटौडा भेट्रान्स निलोका निमा लामाले २ गोल गर्दा पोखराको बलियो मानिएको अम्वर सिंह व्याइज क्लव (एविसी)ले पराजयको सामना गरेको छ ।

एविसीका लागि विजय गुरुबले १ गोल गरेका थिए ।

खेलमा निमा लामा म्यान अफ दि म्याच भएका थिए । तर अर्को एक खेलमा भने ललितपुरको भेट्रान्स विविसी सँग भने
हेटौडा भेट्रान्स रातो पराजित भएको छ ।

ललितपुरका लागि शुक्र तामाबले १ गोल गरेका थिए । तर खेलमा भने हेटौडाका गोल रक्षक ज्ञानु क्षेत्री म्यान अफ दि म्याच षित भए ।

यस्तै हेम्जाको विष्णु पादुका भेट्रान्स क्लवले भने भनीमण्डल ललितपुर सँग ३–१ गोलले पराजय व्याहोरेको छ । भनिमण्डलका लागि रुपेश केसी, तेज धलामी र पाण्डव खत्रीले समान १–१ गोलको योगदान दिएका थिए भने हेम्जाका लागि सान्त्वना गोल महेन्द्र सिंंह थापाले गरेका थिए ।

खेलमा तेज धलामी म्यान अफ दि म्याच भएका थिए । यस्तै नवलपरासी भेट्रान्सले खुमलटार भेट्रान्स
काठमाडौलाई २–१ ले स्तव्ध पारेको छ ।

नवलपरासीका लागि दिपक थापा मगर र हिरा वहादुर गुरुबले समान १–१ गोल गर्दा खुमलटारका लागि लाल बहादुर लिम्वुले एक गो फर्काए । खेलमा सुमन केसी म्यान अफ दि म्याच भएका थिए ।

पोखरा भेट्रान्सले आजको खेलमा समेत उत्कृष्ट पदर्शन गर्दै नाइट किब सानो गौचरन क्लव काठमाडौलाई टाइ–व्रेकरमा ५–४ ले पराजित गरेको छ ।

उद्घाटन खेल जितेको पोखरा भेट्रान्सले खेलको निर्धारित समयमा १–१ गोलको वरावरीमा खेलेको थियो ।

नाइट किबका लागि शिसिर विक्रम हमालको १ गोल र पोखरा भेट्रान्सका किशन गुरुबले समान १ गोल गर्दा खेल टाइ व्रेकरमा पुगेको थियो ।

खेलमा पोखराका राजु गुरुब म्यान अफ दि म्याच भएका थिए । काठमाडौको मिया सान मिया भेट्रान्सले समेत प्रतियोगितामा दोश्रो खेल जितेको छ ।

उसले पशुपती भेट्रान्स हेटौडालाई ३–० ले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याचसुन्दर गुरुबले २ र नविन पाण्डेले १ गोल गरेका थिए ।

आज नै हुने भनिएको आयोजक भेट्रान्स र मनाब मर्स्याबदी भेट्रान्स विचको खेलभने वर्षाका कारण रद्ध भएको प्राविधिक संयोजक खगेन्द्र गुरुबले जनाएका छन ।

बिहिबार दोश्रो चरण अन्तर्गतका खेलहरु सञ्चालन हुने उनले बताए । तेश्रो दिनको खेलको शुभारम्भ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु शाक्यले गरेका थिए ।

आजको सवै खेलमा म्यान अफ दि म्याच हुने खेलाडीहरुलाई संस्थाबाट सम्मानित हुने व्यक्तित्वहरु कृष्ण थापा, शम्भु
कार्की, दक्ष्य बहादुर गुरुब, आनन्द रञ्जित, खेम गुरुबले ट्रफी वितरण गरेको अध्यक्ष दिल बहादुर गुरुबले बताए

सम्बन्धित समाचार

लम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेटको उपाधि रुपन्देहीलाई
खेलकुद

लम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

आहा रारा गोल्डकपको उपाधि पहिलो पटक संकटालाई
खेलकुद

आहा रारा गोल्डकपको उपाधि पहिलो पटक संकटालाई

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा
खेलकुद

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगितामा दाङ र रुपन्देही फाइनलमा

आहा–रारा गोल्डकमा पहिलो पटक च्याम्पियन बन्ने दाउमा संकटा
खेलकुद

आहा–रारा गोल्डकमा पहिलो पटक च्याम्पियन बन्ने दाउमा संकटा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुइ पुरुषको पोखरामा मृत्यु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.