• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

माओवादीले विश्वासको मत फिर्ता लिए अन्य दलसँग सहकार्य : ओली

in राजनीति
२०७७, २४ फाल्गुन सोमबार ०७:४४
0
मुलुकलाई स्थायित्व तर्फ लैजान नयाँ जनादेशः प्रधानमन्त्री
87
SHARES
162
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

ads
×

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई कानुनी र व्यवहारिक रुपमा जोगाउन नसकिएको बताएका छन्।

आइतबार साँझ बालुवाटारमा बसेको संसदीय आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले नेकपाको नाममा सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्।

‘नेकपाको एकतालाई कानुनी र व्यवहारिक रुपमा टिकाउन सकिएन। सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई पनि कार्यान्वयन गरिरहेका छौं, अहिले पार्टीको अस्तित्वका सम्बन्धमा गरेको फैसला पनि कार्यान्वयन गर्छौं,’ ओलीको भनाई उद्धृत बैठकमा सहभागी एक जना सांसदले भने।

बैठकमा उनले सर्वोच्चको फैसलापछि आफूहरुले एकता गरेर बनाएको नेकपा अस्तित्वमा नरहेकाले अब पार्टी आधिकारिक रुपमै पहिलेको अवस्थामा फर्किएको बताए।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफूलाई दिएको विश्वासको मत फिर्ता लिए आफूले विश्वासको मतका लागि अन्य दलसँग सहकार्य गर्ने समेत ओलीको भनाई छ।

अन्य निर्णय केन्द्रीय कमिटीको बैठकबाट गर्नेगरी ओली पक्षीय संसदीय दलको बैठक सकिएको थियो।

स्रोतकाअनुसार ओलीले सभामुख अग्निप्रसाद सापकोटाको समेत आलोचना गरेका थिए। सभामुख सापकोटाले एउटा दलको सदस्यजस्तो व्यवहार देखाएको आलीको आरोप छ। बैठकमा उनले सभामुख सापकोटाले आजको संसद् बैठकमा दिएको अभिव्यक्तिको आलोचना गरेको स्रोतले जनाएको छ।

सभामुखले संसद् बैठक सुरु भएलगत्तै सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई सम्बोधन गरेका थिए।

सर्वोच्च अदालतले आज सत्तारूढ नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको थियो। समाचार साभारः नागरिक दैनिक 

सम्बन्धित समाचार

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी
राजनीति

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त
राजनीति

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

माओवादी केन्द्रको बैठक बस्दैं, एमालेमा गएका नेतामाथि कारबाही हुनसक्ने
राजनीति

प्रदेश २: माओवादी केन्द्रका ४ प्रदेशसभा सदस्य बर्खास्त

सिके राउत वने जनमत पार्टीको अध्यक्ष
राजनीति

सिके राउत वने जनमत पार्टीको अध्यक्ष

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.