• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत

in राजनीति
२०७७, २२ फाल्गुन शनिबार २१:००
0
जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइने : मुख्यमन्त्री राउत
10
SHARES
18
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाइने बताएका छन् ।

ads
×

महोत्तरीको जलेश्वरमा आयोजित तीनदिने जिल्ला समन्वय समिति महासङ्घको प्रदेशस्तरीय विस्तारित भेलालाई आज सम्बोधन गर्नुहुँदै उनले नेपालको संविधानद्वारा जिल्ला समन्वय समितिलाई प्रदान गरिएको सम्पूर्ण अधिकार प्रदेश सरकारले दिन तयार रहेको बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले प्रदेशभित्रका आठवटै जिल्ला समन्वय समितिलाई संविधानप्रदत्त अधिकार प्रदान गर्नका लागि आवश्यक कानून तथा कार्यविधि निर्माणको प्रक्रियामा रहेको बताउँदै चाँडै नै अधिकार प्रत्यायोजनका काम हुने विश्वास दिलाए ।

पालको संविधान २०७२ को धारा २२० मा जिल्ला समन्वय समितिलाई सङ्घीय, प्रदेश र स्थानीय तहका तीनै सरकारका बीच समन्वयको भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारले गरेको काम अनुगमन र निरीक्षण गर्ने तथा प्रदेश सरकारले बनाएको कानूनअनुसार अन्य कामकाज गर्ने उल्लेख भएअनुसार प्रदेश नं २ सरकारले आफ्ना प्रदेशभित्रका सबै जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउनका लागि आवश्यक कानून र कार्यविधि बनाउने गृहकार्य शुरु गरिएको उहाँले जानकारी दिए ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकार सङ्घीय सरकारको उपेक्षामा परेको गुनासो गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय पदाधिकारीसहित सातवटै प्रदेशका जिल्ला समन्वय समितिका पदाधिकारीको उपस्थिति थियो ।

जिल्ला समन्वय समिति प्रदेश नं २ का अध्यक्ष एवं महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी
राजनीति

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त
राजनीति

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

माओवादी केन्द्रको बैठक बस्दैं, एमालेमा गएका नेतामाथि कारबाही हुनसक्ने
राजनीति

प्रदेश २: माओवादी केन्द्रका ४ प्रदेशसभा सदस्य बर्खास्त

सिके राउत वने जनमत पार्टीको अध्यक्ष
राजनीति

सिके राउत वने जनमत पार्टीको अध्यक्ष

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.