• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

in शीर्ष खबर
२०७७, १७ फाल्गुन सोमबार १७:३२
0
देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री
311
SHARES
576
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संददीय दलमा आएर दलको नेता फेर्न चुनौति दिएका छन् ।

ads
×

प्रधानमन्त्री ओलीले विधिवत बैठक बोलाईदिने र त्यही आएर विधिवत रुपमा नेतृत्व फेर्न प्रचण्ड–माधव समूहलाई चेतावनी दिए । पोखरामा भएको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै ओलीले भने, कमिटिमा आउन पर्यो, अध्यक्षले बोलाएको महासचिवले बोलाएको बैठकमा आउन पर्यो, दलको नेताले बोलाएको बैठकमा आउन पर्यो, दलको नेता फेर्नोस्न विधिवत फेर्नोस, विधिवत बैठक बोलाईदिन्छु आउनोस् न ।

उहाँहरुले भनेको केन्द्रीय कमिटि पनि मैले बनाएको हो, अहिले मैले हटाएको छैन है, ओलीले भने, उहाँहरुको पद केही पनि चलाईदिएको छैन, सामाना गर्न नसक्नु लाजले भाग्नु एउटा कुरा हो, उहाँहरुको पद केही चलाई दिएको छैन ।

माइतिघर मण्डला, पार्टी प्यालेसमा अध्यक्ष चुन्ने । उहाँहरुले केन्द्रीय समितिमा बहुमत छ भन्नु भएछ, त्यो बहुमत कहाँ पुष्टि भयो त्यो पुष्टि भएको छैन । त्यो बहुमत हैन । कार्की पर्टी प्यालेसमा कसैलाई भोज खान बोलाएर, भोजखान आएका मान्छे जतिलाई गनेर म तर्फ यती मान्छे छन् भनेर हुन्छ ? ।

पार्टी एकिकरण सक्ने वित्तीकै आफ्नो आफ्नो धन्दा सुरु गर्नु भयो ।

ओलीले प्रचण्ड तर्फ लक्षित गदै कसैका लागि कम्फटेवल सरकार बनाइदीन पर्ने ।

पार्टी कब्जा गर्ने आन्दोलन ध्वस्त पार्ने देश वर्वाद बनाउने, यस देशमा कम्फर्टेबल सरकारई बनइदीने पो रहेछ, उहाँको कम्फटेबल । यो देश बनाउने सरकार हैन, यो देशको विकास गर्ने सरका हैन, यो देशको सेवा गर्ने सरकार हैन ओलीले भने, जनतालाई सेवा सुविधा उपलब्ध गराउने सरकार हैन, यो देशमा पूर्वाधार विकास गर्ने सरकार हैन, कसैका लागि कम्फर्टेबल वाला सरकार । कम्फटेवल हुने सरकार बनाउनुपर्ने उहाँहरुको त्यो रहेछ ।
जुन हातले नाम लेख्यो त्यस हातले नाम काट्न सक्छ नियुक्ती दिनेले नियूक्ती बदर गर्न सक्छ । त्यसै कारण मुख्यसचेतक बनाएको थिए देव प्रसाद गुरुङलाई मैले बनाएको हो मैले हटाइ दिए, अर्को मुख्य सचेतक मैले नियुक्ती गरे ।

 

सम्बन्धित समाचार

आज देशभर  ५५९ जनामा संक्रमण
शीर्ष खबर

आज देशभर ५५९ जनामा संक्रमण

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड
शीर्ष खबर

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

प्रधानमन्त्री ओलीमा राजनीतिक इमान्दारिता र नैतिकता कत्ति पनि देखिएन : शेखर कोइराला
शीर्ष खबर

प्रधानमन्त्री ओलीमा राजनीतिक इमान्दारिता र नैतिकता कत्ति पनि देखिएन : शेखर कोइराला

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.