• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

नेपालमा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण

in स्वास्थ्य/जीवनशैली
२०७७, १५ फाल्गुन शनिबार १९:३९
0
कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
7
SHARES
13
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं।

ads
×

नेपालमा कोरोनाभाइरसका ८१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल बिरामीको संख्या दुई लाख ७४ हजार ६५ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७० हजार ३२५ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६० हजार ४०४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६७ जना आइसोलेशनमा र ६२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य/जीवनशैली

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य/जीवनशैली

कोरोना संक्रमित दुइ पुरुषको पोखरामा मृत्यु

थप ८५५ संक्रमित, ७ जनाको ज्यान गुम्यो
स्वास्थ्य/जीवनशैली

नेपालमा थप ३०३ जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
स्वास्थ्य/जीवनशैली

गण्डकीमा थप ३९ जनामा कोरोना संक्रमण

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुइ पुरुषको पोखरामा मृत्यु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.