• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रधानमन्त्री ओलीले बोलाए स्थायी समिति बैठक

in राजनीति
२०७७, १२ फाल्गुन बुधबार ०९:२२
0
प्रधानमन्त्रीसँग जापानी राजदूत साइगोलको बिदाइ भेट
107
SHARES
199
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
नेकपा केपी ओली समूहले स्थायी समिति बैठक बोलाएको छ ।

ads
×

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न ओली समूहले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको हो ।

तत्काल राजीनामा नगर्ने बताएको ओलीले अबको रणनीति बनाउन छलफललाई बढाएका छन् । फैसला भएको १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश दिएको छ ।

ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
राजनीति

राजनीतिक दलको ध्यान संसदमा

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति भण्डारी
राजनीति

शिक्षामा लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया
राजनीति

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
राजनीति

३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

लाइसेन्स छपाइको काम रोकियो

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

प्रधानन्यायाधीशको भूमिकाप्रति कानुन व्यवसायी असन्तुष्ट

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत

राजनीतिक दलको ध्यान संसदमा

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.