• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

संविधानको रक्षा भयो, लोकतन्त्रले जित्यो : पूर्वराष्ट्रपति यादव

in राजनीति
२०७७, १२ फाल्गुन बुधबार ०८:१३
0
संसद विघटनले देशलाई अनिश्चिततातिर धकेल्यो: पूर्वराष्ट्रपति
195
SHARES
361
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
पूर्वराष्ट्रपति रामवरण यादवले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

ads
×

प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाले लोकतन्त्र र कानुनी शासनको जीत भएको बताए ।सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको छ, यसलाई मैले लोकतन्त्र र कानूनी शासनको जीतका रुपमा लिएको छु ,पूर्वराष्ट्रपति यादवले भने ।

अब मुलुक ट्रयाकमा आउने र संसदबाटै सबै समस्याको हल हुने विश्वास व्यक्त गदै यादवले देशको सबै समस्या संसदबाट गर्नुपर्ने बताए। अब सबै समस्याको समाधान हाउसबाटै हुनुपर्छ ।

यो फैसलाले न्यायालयप्रतिको जनविश्वास बढेको बताउदै यादवले दुईवटा संस्थाले संविधानको रक्षा गर्न सकेनन्, एउटालाई त विघटन नै गरिएको थियो । यो हामी सबैका लागि खुसीको कुरा हो । सबैले स्वागत गरौँ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
राजनीति

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

वामदेवको विहानै प्रचण्ड निवासमा ‘इन्ट्री’
राजनीति

वामदेवको विहानै प्रचण्ड निवासमा ‘इन्ट्री’

नेकपाका दुबै समूह अब आफ्नै सांसद तानातानमा केन्द्रित
राजनीति

नेकपाका दुबै समूह अब आफ्नै सांसद तानातानमा केन्द्रित

कांग्रेस पदाधिकारी बैठक आज बस्दै
राजनीति

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.